• Finding a bank account that works hard for you - अस्ट्रेलिया बुझ्नुहोस्: आफ्नो लागि सही ब्याङ्क अकाउन्ट कसरी छान्ने?
    Nov 15 2024
    If you have a job, receive government benefits or want to pay your bills easily you’ll need a bank account. You may even need more than one. To join the 20 million customers who hold Australian bank accounts, take some time to find one that best suits your needs. - यदि तपाईँ जागिर खानुहुन्छ, सरकारी लाभहरू लिनुहुन्छ वा बिलहरू सजिलै तिर्न चाहनुहुन्छ भने तपाईँलाई कम्तीमा एक ब्याङ्क खाता चाहिन्छ, र कहिले काहीँ त त्यो भन्दा बढी पनि चाहिन सक्छ। त्यसो भए कस्तो किसिमको ब्याङ्क अकाउन्ट तपाईँको लागि सही हुन्छ त भन्ने बारे अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा चर्चा गर्नेछौँ।
    Mostra di più Mostra meno
    10 min
  • What happens when you are summoned for Jury Duty? - अस्ट्रेलिया बुझ्नुहोस्: तपाईँलाई 'जुरी ड्युटी'को लागि बोलाइयो भने के हुन्छ?
    Nov 11 2024
    Every Australian citizen who is on the electoral roll can be called up for jury service. But what is involved if you get called to be a juror? And what is the role of a jury? - अस्ट्रेलियाका प्रत्येक नागरिक जसको नाम मतदाता नामावलीमा रहेको छ, उनीहरूलाई 'जुरी ड्युटी' भनिने एक कानूनी प्रक्रियामा सहभागी हुन बोलाउन सकिन्छ। तर जुरर वा निर्णायक समूहको एक सदस्यका रूपमा तपाईँलाई बोलाइयो भने के हुन्छ? तपाईँले के गर्नु पर्छ लगायतका प्रश्नको उत्तर खोज्ने छौँ अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा।
    Mostra di più Mostra meno
    11 min
  • Understanding Australia’s legal system: laws, courts and accessing legal assistance - अस्ट्रेलिया बुझ्नुहोस्: अदालतका प्रकार, कानूनहरू र सहायता समेट्ने कानूनी प्रणाली
    Nov 4 2024
    Are you familiar with Australia’s legal system? As a federation of six states and two territories, Australia has laws that apply nationally, as well as laws specific to each jurisdiction. Additionally, there are parallel structures of federal and state courts. Learn the basics of how the legal system works, from understanding Australian laws to accessing legal assistance. - के तपाईँलाई अस्ट्रेलियाको कानूनी प्रणाली बारे थाहा छ? एक फेडेरेसनका रूपमा अस्ट्रेलियामा छ राज्य र दुई प्रदेशहरू रहेका छन्, जसमा सबैको आफ्नै सरकार, विधायिका, र अदालत प्रणाली हुन्छ जुन कमनवेल्थ वा सङ्घीय संरचनाका साथमा नै सञ्चालनमा रहन्छन्। अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा हामी यो 'सिस्टम'ले कसरी काम गर्छ र कानूनी सहायताका लागि कस्ता विकल्पहरू उपलब्ध छन् भन्ने बारे बुझ्ने छौँ।
    Mostra di più Mostra meno
    12 min
  • Indigenous astronomy: How the sky informs cultural practices - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासीको आकाशसँग जोडिएको सांस्कृतिक अभ्यास
    Oct 30 2024
    Astronomical knowledge of celestial objects influences and informs the life and law of First Nations people. - आदिवासी खगोल विज्ञानले ताराहरूको गहिरो ज्ञान र तिनीहरूको भूमिसँगको सम्बन्धलाई प्रस्ट्याउँछ। किनभने यो बुझाइ हुन्छ कि जमिनमा भएका सबै कुरा आकाशमा प्रतिबिम्बित हुन्छन्।
    Mostra di più Mostra meno
    12 min
  • The impacts of First Nations tourism - अस्ट्रेलिया बुझ्नुहोस्: आदिवासी पर्यटनमा चासो छ? यी कुराहरू थाहा पाउनुहोस्
    Oct 28 2024
    Are you seeking a truly impactful Australian travel experience? Whether you’re seeking wilderness, food, art or luxury, there are plenty of First Nations tourism adventure that you can explore, led by someone with 65,000 years of connection to this land. Not only will you deepen your experience, but you’ll help drive cultural and economic opportunities for First Nations communities. - के तपाईँलाई साँच्चै अस्ट्रेलियामा नै यात्रा गरेको हो भन्ने खालको अनुभव लिन मन लागेको छ? चाहे तपाईँलाई एकान्त, उजाड र मानव बस्ती नभएको ठाउँमा जाने रहर होस् वा खाना, कला र लक्जरी को मजा लिन मन होस्, अस्ट्रेलियामा फर्स्ट नेसन्ससँग सम्बन्धित साहसिक पर्यटनको प्रशस्त विकल्पहरू छन्। त्यसका लागि यस्तो व्यक्तिको नेतृत्वमा यात्रा गर्नुहोस् जसको यस भूमिसँग ६५ हजार वर्षको सम्बन्ध जोडिएको छ। यसबाट तपाईँले छुट्टै किसिमको अनुभव त सँगाल्नु हुने नै छ, साथमा आदिवासी अस्ट्रेलियनहरूको संस्कृति र आर्थिक अवसरहरूलाई पनि टेवा पुग्छ।
    Mostra di più Mostra meno
    13 min
  • Understanding vaccination rules for children in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: बालबालिकाका लागि रहेका खोप सम्बन्धी नियमहरू
    Oct 16 2024
    Did you know that one in five children is at risk of dying from a disease that is now preventable through vaccination? Australia’s vaccination program helps to prevent severe outcomes from many childhood infections. To access family support payments—and in some states, childcare services—your child must be fully immunised according to the national schedule. - के तपाईँलाई थाहा छ, खोप लगाएर रोकथाम गर्न सकिने रोगका कारण पाँच मध्ये एक बालबालिकाले ज्यान गुमाउने गरेका छन्? अस्ट्रेलियामा रहेको खोप कार्यक्रमले बाल्यकालमा हुने धेरै सङ्क्रमणका कारण आउने गम्भीर परिणामहरूलाई रोक्न मद्दत गर्छ। परिवारको समर्थनका लागि गरिने भुक्तानीहरू पाउन- र केही राज्यहरूमा त चाइल्ड केयर सेवाहरूका लागि पनि तपाईँको बच्चालाई राष्ट्रिय तालिका अनुसार पूर्ण रूपमा खोप लगाउनु पर्छ।
    Mostra di più Mostra meno
    12 min
  • First homebuyer’s guide: Getting a home loan in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: घर किन्न 'लोन' लिने तरिका
    Oct 15 2024
    For first-time borrowers, the home loan application process can feel overwhelming. Learn the basics around interest rates, the application process and government support you may be eligible for in Australia. - पहिलो पटक घर किन्न लोन लिने तयारी गरिरहेकाहरूको लागि यो प्रक्रिया धेरै झन्झटिलो लाग्न सक्छ। तर तपाईंसँग रहेका विकल्प र घर किन्दा लिइने ऋण वा होम लोनले कसरी काम गर्छ भनेर थाहा पायो भने पनि बोझ धेरै हल्का हुन सक्छ। अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा हामी ब्याजदर, आवेदन प्रक्रिया र सरकारी सहयोग बारे आधारभूत कुराहरू बुझ्ने प्रयास गर्ने छौँ।
    Mostra di più Mostra meno
    12 min
  • What is road rage and how to deal with it? - अस्ट्रेलिया बुझ्नुहोस्: 'रोड रेज' के हो र यस्तो बेला तपाईँले के गर्ने?
    Oct 14 2024
    Aggressive driving is a continuum of bad driving behaviours which increase crash risk and can escalate to road rage. People who engage in road rage may be liable for traffic offences in Australia, have their car insurance impacted and most importantly put their lives and those of others at risk. Learn about the expectations around safe, responsible driving and what to do when you or a loved one are involved in a road rage incident. - 'रोड रेज' भनिने सडकमा आक्रोश देखाइने अवस्थामा यसमा संलग्न हुने व्यक्ति ट्राफिक अपराधको लागि जिम्मेवार हुन सक्छन् भने उनीहरूको कार इन्स्योरेन्समा पनि प्रभाव पर्न सक्छ। र सबैभन्दा महत्त्वपूर्ण भनेको यस्ता व्यवहारले आफू लगायत अन्यको जीवन पनि जोखिममा पर्न सक्छ। अस्ट्रेलिया बुझ्नुहोस्को यस भागमा सुरक्षित र जिम्मेवार पूर्ण ड्राइभिङ र यस्ता रोड रेजमा आफू वा आफ्नो प्रिय व्यक्ति संलग्न भए के गर्ने भन्ने बारे चर्चा गर्नेछौँ।
    Mostra di più Mostra meno
    12 min